कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश सफाः नासा

कोरोनाको त्रासपछि चीनले अधिकाँश शहरहरु ठप्प पारेको छ। यसकारण त्यहाँ सवारी र मानिसको चापमा कमी आएको छ। प्रदूषणको मात्रा घटेपछि चीनको आकाश सफा देखिन थालेको नासाले केही तस्बिरहरु सार्वजनिक गर्दै बताएको छ। चीनको आकाशमा रहेका नाइट्रोजन डाइअक्साइड ग्यासहरुको मात्रामा क्रमशः कमी आएको नासाको तस्बिरहरुमा प्रस्टसँग देख्न सकिन्छ। कोरोना फैनले त्रासपछि चीनका कारखानाहरु पनि ठप्प छन्। … Continue reading कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश सफाः नासा