कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश सफाः नासा

कोरोनाको त्रासपछि चीनले अधिकाँश शहरहरु ठप्प पारेको छ। यसकारण त्यहाँ सवारी र मानिसको चापमा कमी आएको छ।

प्रदूषणको मात्रा घटेपछि चीनको आकाश सफा देखिन थालेको नासाले केही तस्बिरहरु सार्वजनिक गर्दै बताएको छ।

चीनको आकाशमा रहेका नाइट्रोजन डाइअक्साइड ग्यासहरुको मात्रामा क्रमशः कमी आएको नासाको तस्बिरहरुमा प्रस्टसँग देख्न सकिन्छ।

कोरोना फैनले त्रासपछि चीनका कारखानाहरु पनि ठप्प छन्। चीनको वातावरण स्वच्छ बन्दै गएको नासाको भनाइ छ। बीबीसी

An image released by Nasa shows how pollution levels have dropped in Wuhan this year

अब उतै कम्पनी चेन्ज गर्न पाईन्छ, ‘कतारमा रहेका नेपालीले घर फर्किन ह’तार गर्नुपर्दैन’

Previous articleबेलायती प्रधानमन्त्रीका प्रेमिका गर्भवती, भनिन्ः पहिलो सन्तानको पर्खाइमा छौं
Next articleएक सय १२ वर्षको उमेरमा विश्वकै वृद्ध पुरुषको निधन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।