वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए

वीरगञ्जको एक होटलमा कोठा लिएर बसेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। वीरगञ्जको चौधरी होटल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६ बसपार्कमा करिव ५० वर्षीय जीवन लामा मृत फेला परेका हुन्। होटलको कोठा नम्बर ११२ मा भेटिएका लामा काठमाडौं बस्दै आएको भए पनि उनको एकिन … Continue reading वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए