कोरोना त्रास : नागरिकको ज्यान भन्दा महत्वपूर्ण पर्यटक होइनन्

‘नेपालमा कोरोनाका बिरामी भेटिएको हो ?’ शनिवार बेलुका १० बज्नै लाग्दा एकमित्रले फेशबुक म्यासेन्जरमा सोधे ? ‘हैन हैन । नेपालमा कोरोना आउन्न ।’ मेरो जवाफले उनलाई चित्त बुझेन । ‘अनलाइनहरुमा हेर्नुस् त नेपालमा कोरोनाको बिरामी भेट्टियो भनेर समाचार आइसक्यो ।’ अर्को सुझाब दिए । ल्यापटप अन नै थियो । मैले ८/१० वटा अनलाइन न्युजपोर्टलहरु हेरेँ … Continue reading कोरोना त्रास : नागरिकको ज्यान भन्दा महत्वपूर्ण पर्यटक होइनन्