चितवन टाइगर्स र न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरबीच अनुबन्ध

काठमाडौंमा हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को यस वर्षको संस्करणमा खेल्नका लागि चितवन टाइगर्सले न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरलाई अनुबन्ध गरेको छ। चितवन टाइगर्सले उनीसँग गरिएको अनुबन्ध आइतबार घोषणा गरेको हो। ‘नेपाल पुग्न र ईपीएलमा चितवन टाइगर्सलाई प्रतिनिधित्व गर्नका लागि व्यग्र छु। आउनुहोस् हामीलाई साथ दिनुहोस् र च्याम्पियनको रुपमा गर्जनुहोस्,’ अनुबन्धपछि जेम्स् फुलरले भनेका छन्। … Continue reading चितवन टाइगर्स र न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरबीच अनुबन्ध