मिथिला परिक्रमा कञ्चनवनमा, यस्तो छ उल्लास

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आइतबार कञ्चनवन आइपुगेको छ। शनिबार महोत्तरीको ध्रुवकुण्डमा बासबसेका परिक्रमा यात्री आइतबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुगेका हुन्। कञ्चनवन आएका परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाबासीले भव्य स्वागत गरेका छन्। भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले परिक्रमा सहभागी साधुशन्तलाई फूलमाला र अबिर लगाइ स्वागत गरेका छन्। अहिले परिक्रमामा सहभागीहरु एक–अर्कालाई … Continue reading मिथिला परिक्रमा कञ्चनवनमा, यस्तो छ उल्लास