आइतबारको एल–क्लासिको ला लिगाको उपाधिमा दाबेदारी प्रस्तुत गर्ने अवसर

खेल नेपाली समयअनुसार आजराति एक बजेर ४५ मिनेटमा मड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबेउमा हुनेछ। लिगमा शीर्ष स्थानको बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ। समान खेलबाट ५३ अंक बटुलेको रियल मड्रिड लिगको दोस्रो स्थानमा छ। त्यसैले आजको एल–क्लासिको ला लिगाको उपाधिमा दाबेदारी प्रस्तुत गर्ने अवसर हो। खेल जिते बार्सिलोनाले ५८ अंक बटुल्नेछ। यो अंक मड्रिडको … Continue reading आइतबारको एल–क्लासिको ला लिगाको उपाधिमा दाबेदारी प्रस्तुत गर्ने अवसर