प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमागस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन, नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । ‘भरतमोहन अधिकारी प्रथम स्मृतिसभामा सम्बोधन गरेर आसनमा फर्कने क्रममा प्रहार … Continue reading प्रचण्डमाथि जुत्ता प्रहार !