प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।

pli

आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमागस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन, नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

‘भरतमोहन अधिकारी प्रथम स्मृतिसभामा सम्बोधन गरेर आसनमा फर्कने क्रममा प्रहार भएको जुत्ताले प्रचण्डलाई लागेको थिएन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी को थिए भन्नेबारे हालसम्म खुलेको छैन ।

The post प्रचण्डमाथि जुत्ता प्रहार ! appeared first on Koshi Online.

टीकाकै दिन भयो यस्तो घ’टना: फोर्कलिफ्टले कि’चेर एक नेपालीको गयो ज्या’न

Previous articleआइतबारको एल–क्लासिको ला लिगाको उपाधिमा दाबेदारी प्रस्तुत गर्ने अवसर
Next articleबालबालिका अधिकारसम्बन्धी विधेयक पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।