खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि रुस्लान थ्रीस्टार र आयोजक सुदुरपश्चिम-११ भिड्ने भएका छन्। धनगढी रगंशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा अर्को ए डिभिजन क्लव हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो। खेलको पहिलो हाफमा १ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा कुनै गोल गर्न सकेन। थ्रीस्टारका लागि आशिष राईले निर्णायक गोल गरे। उनले … Continue reading खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने