राप्रपाको महाधिवेशन २५ जेठमा, ४५ सय सहभागि हुने
काठमाडौं, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी २५ जेठमा हुने महाधिवेशनमा ४ हजार पाँच सय प्रतिनिधि सहभागी हुने छन् । राप्रपाको संशोधित विधान अनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ । न्युनतम सकृय सदस्यता नभएका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधानमा उल्लेख छ । गाउँपालिका, नगर, उपमहानगर, महानगर, प्रदेश, … Continue reading राप्रपाको महाधिवेशन २५ जेठमा, ४५ सय सहभागि हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed