खरिपाटी क्वारेन्टाइनका १७५ जना आज घर फर्काइँदै

चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना कोरोनो भाइरस (कोभिड–१९) परीक्षणको दोस्रो स्वास्थ्य रिपोर्ट सोमबार दिउँसो सार्वजनिक हुने भएको छ। चीनको वुहानबाट ल्याइएका उनीहरुलाई १४ दिनसम्म कोरोनाको लक्षण देखिनसक्ने भन्दै क्वारेन्टाइनमा राखिएको थियो। दुई हप्ताअघि ल्याइएकै दिन गरिएको पहिलो स्वास्थ्य परीक्षणमा कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन। १४ दिन बसेपछि शनिबार … Continue reading खरिपाटी क्वारेन्टाइनका १७५ जना आज घर फर्काइँदै