होलि भिजन स्कुल २८औं वर्षमा

काठमाडौं । २८औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा होलि भिजन स्कुलले आइतबार विद्यालयको प्रांगणमा ‘सांस्कृतिक एवं प्रवचन कार्यक्रम’को आयोजना गरेको छ । सो अवसरमा प्रा. देवराज दाहालले बालबालिकाको पहिलो पाठशाला भनेको घर भएकाले बाबुआमाले अनुकरणीय मापदण्ड र व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार युवराज घिमिरेले समाज र राष्ट्रको विकास र समुन्नतिमा योगदान दिन सक्ने … Continue reading होलि भिजन स्कुल २८औं वर्षमा