नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताउएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज यहाँ जारी गरेको शुभकामनामा सन्देशमा उनले आगामी दिनमा राष्ट्रले प्राप्त गर्ने उपलब्धिको हेक्कासमेत नराखी प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सने जगमगाएको उल्लेख … Continue reading नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed