हिट चलचित्रको सिरिज ‘एक भिलेन २’ मा जोनको जोडी दिशा

नायिका दिशा पटानीले एक हिट चलचित्रको सिरिजमा काम गर्ने पक्का भएको छ । मोहित सुरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक भिलेन २’मा दिशाले काम गर्ने पक्का भएको हो । सन् २०१४ मा निर्माण भएको चलचित्र ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको थियो । निर्देशक सुरीले नायकको रुपमा जोन अव्राहिम र आदित्य रोय कपुरलाई फाइनल गरिसकेका … Continue reading हिट चलचित्रको सिरिज ‘एक भिलेन २’ मा जोनको जोडी दिशा