कोरोनाको आशंकामा भर्ना गरिएका ४ जनाको रिपोर्ट साँझसम्म आउने

कोरोनाको जस्तै लक्षण हुनसक्ने आशंकामा आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ‘आइसोलेसन’ वार्डमा भर्ना गरिएका चारजना वयस्क पुरुषहरुको स्वास्थ्य परिक्षण रिपोर्ट सोमबार (आज) साँझसम्म आउने अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले सबैको नमूना संकलन भइसकेको र परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए। ‘हामीले नमूना संकलन गरी प्रयोगशालामा पठाइसकेका छौं,’ बाँस्तोलाले … Continue reading कोरोनाको आशंकामा भर्ना गरिएका ४ जनाको रिपोर्ट साँझसम्म आउने