चीनमा ‘वुहान इमरजेन्सी टिम’ले गरेको प्रशंसनीय कार्य (तस्बिरहरु)

त्यहाँ विद्यालय, बजार, विभिन्न कम्पनीहरु स्थगित गरिएका छन्। यसबीचमा सडकमा सवारी चल्नपनि बन्देज लगाइएको छ। यसरी शहर नै ठप्प भएको अवस्थामा गर्भवती महिलाको सुविधाको लागि वुहानको मातृ तथा बाल स्वास्थ्य अस्पतालले आफ्ना २५ सय कर्मचारीलाई गर्भवती महिलाको सहयोगको लागि भनेर विशेष रुपमा खटाएको छ। यस विशेष टोलीले गत जनवरी २३ देखि हालसम्म ११ सय गर्भवती … Continue reading चीनमा ‘वुहान इमरजेन्सी टिम’ले गरेको प्रशंसनीय कार्य (तस्बिरहरु)