सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगित

  काठमाडौं । नेपाल सरकारले नेपालमा आयोजना गर्ने सबै अन्तराष्र्टिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । नेपाल कोरोनाको उच्च जोखिममा भएको र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै … Continue reading सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगित