जब क्वारेन्टाइनबाट निस्किनेले ‘नेपाल सरकार जिन्दावाद!’ को नारा घन्काए
खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ नेपालीको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीले आइतबार साँझबाटै आफ्नो पोका पुन्तुरा कस्न थालिसकेका थिए। त्यो देखेपछि विद्यार्थीहरुले छनक पाइसकेका थिए– हामी पनि चाँडै यहाँबाट छुट्दैछौँ। शनिबार नै उनीहरुमा कोरोना संक्रमण रहे नरहेको जाँच्न नमुना लिइएको थियो। दुई हप्ताअघि चीनको वुहानबाट ल्याइएका यी नेपालीलाई क्वारेन्टाइनमा पहिलोपटक राख्दा पहिलो पटक जाँच गरिएको थियो। … Continue reading जब क्वारेन्टाइनबाट निस्किनेले ‘नेपाल सरकार जिन्दावाद!’ को नारा घन्काए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed