म्याइभ्याली गोल्डकपः मछिन्द्र सेमिफाइनलमा

ए डिभिजन लिग विजेता मछिन्द्र क्लव म्याइभ्याली गोल्डकप फुबटल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इलामको ठुलो टुडिखेलमा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाईज क्लवलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै मछिन्द्र अन्तिम ४ मा पुगेको हो। निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि २० मिनेट थप गरिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा … Continue reading म्याइभ्याली गोल्डकपः मछिन्द्र सेमिफाइनलमा