पछिल्लो दुई महिनामा आए साढे १५ हजार चिनियाँ

चीनमा कोरोना भाइरसको संक्रमण देखिएयता साढे १५ हजार चिनियाँ नेपाल आएका छन्। अध्यागमन विभागका अनुसार जनवरी महिनामा मात्र १२ हजार १ सय ६९ र फेब्रुअरीमा ३ हजार २ सय ८५ चिनियाँ नागरिक नेपाल आएका हुन्। सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनमा कोरोनाको संक्रमण देखिएको थियो। चीनमा कोरोना संक्रमण बढ्दै जाँदा कतिपय देशले चीन आवातजावत … Continue reading पछिल्लो दुई महिनामा आए साढे १५ हजार चिनियाँ