प्रदेशको २ को नाम मतदानबाट टुंग्याइने, २३ गते निर्वाचन

जनकपुरधाम, १९ फागुन । प्रदेश २ को नाम टुंगो लगाउन २३ फागुनमा प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरलाई बनाउने सहमति गरेका दलहरुबीच नामका विषयमा सहमति नहुँदा मतदान हुन लागेको हो । सभामुख सरोज यादवले धेरै पटक छलफल गरेपनि सहमति नभएपछि मतदान गर्न लागिएको बताए । प्रदेशको नामका विषयमा २२ फागुनमा छलफल … Continue reading प्रदेशको २ को नाम मतदानबाट टुंग्याइने, २३ गते निर्वाचन