प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल होस भन्दै धार्मिक अनुष्ठान

  सप्तरी, राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण कार्यको सफलता तथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा एक सामाजिक संस्थाले सोमबारदेखी धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरेको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, … Continue reading प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल होस भन्दै धार्मिक अनुष्ठान