पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव
आज (मंगलबार) देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिम पहाडका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। ‘आज अपराह्नपछि मध्य र पूर्वी पहाडका आइसुलेटेड (निश्चित ठाउँ) वर्षा हुने सम्भावना छ,’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मंगलबार बिहान … Continue reading पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed