ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्वतयारी स्वरूप प्रधानमन्त्री ओली सोमबार बेलुकी ६ बजे भर्ना भएका हुन् । उनलाई त्रिवि शिक्षण अस्पताल ‘एनेक्स टु’ भवनमा रहेको भीभीआईपी कक्षको ६०१ नम्बरको क्याबिनमा भर्ना गरिएको छ । भर्ना हुनुअघि पत्रकारमाझ मुस्कुराउँदै अस्पतालको क्याबिनतर्फ लागेका उनले … Continue reading ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed