थ्री स्टार र सुदूरपश्चिम उपाधि भिडन्तमा

धनगढी । मोफसलकै सर्वाधिक धनराशिको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणले मंगलबार नयाँ च्याम्पियन पाउदै छ । नयाँ च्याम्पियन बन्ने दाँउमा ललितपुरको रुस्लान थ्री स्टार क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदै छ । खेल धनगढी रंगशालामा दिउँसो २ बजेपछि हुनेछ । यसअघिको तीन संस्करणमध्ये पहिलो संस्करणमा मनाङ–मस्र्याङ्दी क्लब, दोस्रो संस्करणमा विभागीय … Continue reading थ्री स्टार र सुदूरपश्चिम उपाधि भिडन्तमा