सांसदको हदैसम्मको गैरजिम्मेवारी

प्रतिनिधिसभा बैठकमा हाजिर गरेर टाप कस्ने सांसदको बानी अहिले संसदीय संस्कारमा रूपान्तरण भएको छ । आफ्नो मूल कार्यथलोमा नै सांसद अनुपस्थित हुन थालेपछि संसद्बाट कानुन बन्ने जस्तो महŒवपूर्ण कार्य नै प्रभावित हुन थालेका छन् । यसलाई विशेष सेवासुविधासहित जनताको काम गर्न भनी निर्वाचित भएका जनप्रतिनिधिको हदैसम्मको गैरजिम्मेवारीपनका रूपमा चर्चा गर्न थालिएको छ । जनताको काम … Continue reading सांसदको हदैसम्मको गैरजिम्मेवारी