ट्रस्टको जग्गा जनताका लागि प्रयोग गर्न माग

काठमाडौं । नेपाल ट्रस्टको जग्गालाई जनताका हितका लागि प्रयोग गर्न माग गरिएको छ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले सोमबार संसद्मा बोल्दै नेपाल ट्रष्टको जग्गालाई व्यवसायिक दृष्टिकोणले मात्र प्रयोग नगरी ‘जनताका लागि पनि उपयोग गर्न’ माग गरेका हुन् । सांसद श्रेष्ठले काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व, सहरीकरण र खुला ठाउँ कमी भएकाले ट्रस्टको जग्गालाई सार्वजनिक पार्क र … Continue reading ट्रस्टको जग्गा जनताका लागि प्रयोग गर्न माग