आहा–रारा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने

आहा–रारा गोल्डकप फुुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन्। आयोजक सहारा क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १८ औं संस्करणको खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको दोस्रो खेलमा  एपीएफ र झापा–११ फुटबल क्लब खेल्नेछन्। प्रतियोगितामा ३ विभागीयसहित १० टोली सहभागी छन्। प्रतियोगिताको गत संस्करणको उपाधि थ्रीस्टार क्लबले … Continue reading आहा–रारा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने