सहारा क्लबले राष्ट्रिय टोलीका सुजल श्रेष्ठलाई सम्मान गर्ने

सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका खेलाडी सुजल श्रेष्ठलाई सम्मान गर्ने भएको छ। आहा–रारा गोल्डकपको आयोजक सहाराले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७६’ बाट सुजल श्रेष्ठलाई सम्मान गर्ने जानकारी दिएको हो। श्रेष्ठलाई ३५ हजार रुपैयाँ, प्रमाण–पत्र र दोसल्लासहित सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उक्त पुरस्कारको प्रायोजन सहारा … Continue reading सहारा क्लबले राष्ट्रिय टोलीका सुजल श्रेष्ठलाई सम्मान गर्ने