धनुषामा डीजे बाजा बजाउन रोक

जनकपुरधाम । धनुषामा डीजे बाजा बजाउन रोक लगाइएको छ । अत्यधिक आवाजले बजाइने डीजे बाजाका कारण ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षा कायम गर्न खलल पुगेको भन्दै प्रहरीले यसमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकारीहरु, नागरिक समाज र डीजे व्यवसायीहरुबीच भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको छ । यसअघि जिल्ला … Continue reading धनुषामा डीजे बाजा बजाउन रोक