क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले ज्वरो आएपछि कोरोना भाइरसको जाँच गराएका छन्। तर, उनको नतिजा नेगेटिभ आएको छ। पछिल्लो समय ८३ वर्षीय पोपलाई खोकी, ज्वरो, घाँटी दुख्नेजस्ता समस्याले सताएको थियो। त्यसपछि उनले नमुना जाँच गराएका थिए। स्वास्थ्य समस्या आएपछि उनले केही कार्यक्रम पनि स्थगित गरेका थिए। यतिबेला उत्तरी इटली कोरोना भइरसको संक्रमणसँग जुधिरहेको छ। जसबाट … Continue reading पोपले गराए कोरोनाको जाँच
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed