अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा
काठमाडौँ, २० फागुन । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् । मंगलबार अपरान्ह मन्त्री खतिवडाले पदबाट राजीनमा दिएका हुन् । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित डा. खतिवडासहित १९ जना सांसदको पदावधि मंगलबार राति १२ बजेबाट सकिँदैछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन केही घण्टा मात्रै बाँकी रहँदा उनले राजीनामा दिएका हुन् । खतिवडाको … Continue reading अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed