प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउन वडा नं. १६ मा अर्गानिक कृषि पाठशाला

उज्यालो दर्पण- कृषिउपजमा जथाभावी रासायनिक विषादीको प्रयोगको कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । विषादी युक्त खाना खाएकै कारण हामीले दिनदिनै शारीरिक र मानसिक समस्या झेल्नुपरिरहेको छ। मान्छेलाई यस्तो समस्याबाट मुक्त गराई प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउने उद्धेश्यले रत्ननगरको वडा नं. १६ ले ‘अर्गानिक कृषि पाठशाला’ संचालन गरेको छ । प्राकृतिक स्वास्थ्य विज्ञानमार्फत स्वस्थ्य समाज … Continue reading प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउन वडा नं. १६ मा अर्गानिक कृषि पाठशाला