मनहरीमा भएको दुर्घटनामा पिठुवाका थापाले ज्यान गुमाए
उज्यालो दर्पण- पुर्वपश्चिम राजमार्गको हेटौडा चितवन खण्डमा पर्ने मनहरीपुलमा भएको सवारी दुर्घटनामा चितवनका एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटोटोल बस्ने वर्ष ५२ का मिनबहादुर थापा छन् । सोमबार बिहान ०९:०५ बजेको समयमा चितवनबाट हेटौडा तर्फ जाँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोहि दिशातर्फ जाँदै गरेको ना … Continue reading मनहरीमा भएको दुर्घटनामा पिठुवाका थापाले ज्यान गुमाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed