पार्टीको बिवाद समान्य हो : बरिष्ठ नेता नेपाल
रौतहट । नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा भित्र देखिएको विवाद सामान्य भएको बताएका छन । रौतहटको गौरमा मंगलबार ऐतिहासिक कलाकुन्ज पुस्ताकालयको भवनको शिलान्यास गदै बरिष्ठ नेता नेपालले यस्तो बताएका हुन । ठुलो पार्टी भित्र देखिएको बिवाद समान्य हो आत्ति हाल्नुपर्ने अवस्था नरहेको बरिष्ठ नेता नेपालको प्रतिक्रिया रहेको छ । देशको राजनिति राम्ररी ढंगबाट … Continue reading पार्टीको बिवाद समान्य हो : बरिष्ठ नेता नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed