संक्रमितहरु स्वस्थ बनेपछि चीनले बन्द गर्यो वुहानको अस्थायी अस्पताल
सोमबारसम्म कोरोनाबाट संक्रमित सबै निको भएपछि मंगलबार वुहानको एक अस्पताल बन्द गरिएको सीसीटीभीले जनाएको छ। वुहान हुपेइ प्रान्तमा अवस्थित शहर हो। सोही शहरमा पहिलो कोरोना संक्रमित भेटिएको थियो। हुपेइमा कोरोना संक्रमित उपचार गर्न १६ वटा अस्थायी अस्पताल ६ देखि १० दिनभित्र बनाइएको थियो। सोमबार अन्तिम दिन ३४ जना व्यक्तिहरु उक्त अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ। … Continue reading संक्रमितहरु स्वस्थ बनेपछि चीनले बन्द गर्यो वुहानको अस्थायी अस्पताल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed