धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर अधिकारीलाई उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल पुर्याईएको हो । उनलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन् । महालक्ष्मी नगरपालिका–७, आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबाट … Continue reading सडकबाट मानसिक रोगीको उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed