पार्टी भित्रको दरार नमिलाई सुख छैन : अध्यक्षद्वय
वीरगन्ज । नेपाली कांग्रेस भित्रको आपसी दरार नमिलाई सुख नहुने कांग्रेसको भातृसंगठन नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघ ( नेविसंघ ) का केन्द्रिय अध्यक्षद्वय जितजंग बस्नेत र राजु ढुंगानाले बताएका छन् । विहेको कार्यक्रममा सोमबार वीरगन्ज आइपुगेका अध्यक्षद्वय बस्नेत र ढुुंगानाले मंगलबार पर्साका संचारकर्मी सामु यस्तो बताएका हुन् ।उनीहरुले वीरगन्जको नगर सभागृहको खुल्ला ठाउँमा … Continue reading पार्टी भित्रको दरार नमिलाई सुख छैन : अध्यक्षद्वय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed