चेपाङ संरक्षण केन्द्रलाई एसवाई प्यानलले गर्यो नगद सहित खाद्यान्न सहयोग

रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सोमबार नगद सहित खाद्यान्न सहयोग गरिएको छ । रत्ननगर वडा नं १४ पिठुवामा रहेको एसवाई प्यानल लिमिटेडले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद एक लाख सहित ५ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो। केन्द्रमा आईतवार एक औपचारिक कार्यक्रमको आयोजना गरि कम्पनीका निर्देशक ली ह्वाङछुन, निर्दैशकहरु अनिल सापकोटा र अबिरल जिम्बाले … Continue reading चेपाङ संरक्षण केन्द्रलाई एसवाई प्यानलले गर्यो नगद सहित खाद्यान्न सहयोग