६ तालिबान लडाकूद्वारा आत्मसमर्पण
काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउँमा ६ जना तालिबानी लडाकूले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मङ्गलबार बताएका छन् । तालिबानका कमान्डर शरीफको नेतृत्वमा रहेका ती पूर्वआतंककारी विगत दुई वर्षदेखि अब कमारी जिल्लामा सरकारविरोधी गतिविधिमा संलग्न रहँदै आएका थिए । उनीहरूले आफूसँग रहेको हातहतियार प्रहरीलाई बुझाएर प्रान्तमा शान्ति स्थापनाका … Continue reading ६ तालिबान लडाकूद्वारा आत्मसमर्पण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed