माधवपुरका सुत्केरीलाई वडा कार्यालयको कोशेली : कुखुराको भाले र घ्यू

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडाभित्रका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारको रुपमा कुखुराको भाले, घ्यू लगायतका पौष्टिक आहार उपलब्ध गराएको छ । सुरक्षित मातृत्व अन्तर्गत वडा कार्यालयले कुखुराको भाले, घ्यू सहित अण्डा, मह, चना, दाल, भटमास र मन्जन, ब्रस र साबुन वितरण गरेको हो । आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित औपचारिक … Continue reading माधवपुरका सुत्केरीलाई वडा कार्यालयको कोशेली : कुखुराको भाले र घ्यू