कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु
मुम्बई । भारतीय अभिनेता कमल हासनलाई केन्द्रीय अपराध शाखाले सोधपुछ गरेको छ । उनले निर्माण गरिरहेको फिल्म ‘इन्डियन २’को सुटिङमा भएको दुर्घटना र मृतकको बारेमा यी अभिनेतालाई अपराध महाशाखामा बोलाएर प्रहरीले सोधपुछ सुरु गरेको हो । सो दुर्घटनाबाट आफूहरूलाई ठूलो घाटा भएको तर प्रहरीले उल्टै सो दुर्घटनाबारे आफूलाई दुःख दिन थालेको अभिनेता हासनले बताएका छन् … Continue reading कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed