क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता
काठमाडौं । पछिल्लो समय व्यवसायसँगै सामाजिक अभियानमा व्यस्त भएकी अभिनेत्री श्वेता खड्का यतिबेला क्यान्सरविरुद्ध अभियानमा छिन् । सिन्धुपालञ्चोकमा माझी बस्ती बनाएर गरिब माझीलाई हस्तान्तरण गरेकी यी अभिनेत्री अहिले क्यान्सर अस्पतालको निर्माणमा छिन् । क्यान्सर अस्पताल निर्माणमा लागेका केही चिकित्सकसँगै यी अभिनेत्री पनि जोडिएकी हुन् । उनले ललितपुरको गोदावरी नगरपालिकास्थित छम्पीमा साथीसँग मिलेर क्यान्सर अस्पताल निर्माण … Continue reading क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed