करण केसी चम्किएपछि नेपालले पायो ६७ रनको झिनो लक्ष्य

तीव्र गतिका बलर करण केसी चम्किएपछि एसीसी इस्टर्न रिजन टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले ६७ रनको झिनो लक्ष्य पाएको छ। बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयोजक थाइल्यान्डले निर्धारित २० ओरभमा सबै विकेट गुमाउँदै ६६ रनको योगफल तयार पारेको थियो। थाइल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। नेपाललाई पहिलो … Continue reading करण केसी चम्किएपछि नेपालले पायो ६७ रनको झिनो लक्ष्य