दुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो काठमाडौँ

झापा- मेडकिल व्यवसायी दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट भद्रपुरबाट काठमाडौँ लगिएको छ। केहीबेर अघिको उडानबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। उनलाई हतकडी लगाएर विमानमा प्रवेश गराइएको थियो। उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। काँकरभिट्टा हुँदै उनलाई भद्रपुर लगेर बुद्ध एयरको विमानबाट काठमाडौँ लगिएको हो। गत चैत १५ गते काठमाडौँ … Continue reading दुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो काठमाडौँ