अमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ को मृत्यु
टेनिसीका गभर्नर विलियम लिका अनुसार त्यहाँ १ सय ५० भन्दाबढी घाइते भएका छन्। टोर्नाडोका कारण टेनिसीको नेसभिल्ले युद्धपछिको क्षेत्रजस्तो देखिएको बताइएको छ। नेसभिल्लेमा ४० भन्दा बढी घरहरु पूर्ण ध्वस्त भएका छन्। टेनिसीका ४४ हजारभन्दा बढी मानिसहरु हाल विद्युतविहीन गुजारा गरिरहेका छन्। टेनिसीस्थित जोन सि ट्युन विमानस्थललाई पनि टोर्नाडोले ध्वस्त बनाएको छ। दर्जनौं विमानहरुमा ठूलो क्षत्रि … Continue reading अमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed