अमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ को मृत्यु

टेनिसीका गभर्नर विलियम लिका अनुसार त्यहाँ १ सय ५० भन्दाबढी घाइते भएका छन्।

टोर्नाडोका कारण टेनिसीको नेसभिल्ले युद्धपछिको क्षेत्रजस्तो देखिएको बताइएको छ।

नेसभिल्लेमा ४० भन्दा बढी घरहरु पूर्ण ध्वस्त भएका छन्। टेनिसीका ४४ हजारभन्दा बढी मानिसहरु हाल विद्युतविहीन गुजारा गरिरहेका छन्।

Damaged aircraft can be seen at John C. Tune Airport, Nashville International's sister airport in West Nashville, which “sustained significant damage due to severe weather."

टेनिसीस्थित जोन सि ट्युन विमानस्थललाई पनि टोर्नाडोले ध्वस्त बनाएको छ। दर्जनौं विमानहरुमा ठूलो क्षत्रि पुर्याएको तस्बिर र भिडियोहरु सार्वजनिक भएका छन्। एजेन्सी

"Take cover now! This is an extremely dangerous storm!!!" the National Weather Service tweeted

Damage after the tornado tore through Nashville, as seen from a Metro Nashville Police Department police helicopter.

गल्फ राष्ट्रका राजपरिवारमा सगरमाथा मोह; फेरी अर्का राजकुमारले गरे सफल आरोहण

Previous articleकोरोनाको त्रासपछि इरानले ५४ हजार कैदीलाई रिहा गर्‍यो
Next articleइमरान खानद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।