इमरान खानद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । यस्तैमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना गरेका छन् । मंगलबा एक सन्देश पठाई इमरानले ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको मिर्गौला … Continue reading इमरान खानद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed