भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इटालीका १६ पर्यटकमा कोरोनाको पुष्टि

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैै भारतका स्वास्थ्यमन्त्री हर्ष बरदानले भारतमा कोरोना संक्रमितको संख्या २८ पुगेको जानकारी दिए। क्वारेन्टाइनमा राखिएका १६ इटालीका पर्यटकमा कोरोनाको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढेको हो। हर्ष बरदानका अनुसार पछिल्लो समय आगराका ६ जनामा कोरोनाको संक्रमण देखिएको छ। विश्वभर कोरोनाको प्रकोप फैलँदै गर्दा छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा … Continue reading भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इटालीका १६ पर्यटकमा कोरोनाको पुष्टि